समाज

यसरी गरिदै छ नेपाल भ्रमण वर्षको उद्‍घाटन (लाइभ)

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा सुरु भएको छ। समारोहको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन्। कार्यक्रममा सहभागि हुन विभिन्न देशका मन्त्रीहरु नेपाल आएका छन्। उक्त अवसरमा विभिन्न झाँकीहरु प्रदर्शन गरिने छ।

 

प्रकाशित: १६ पुस २०७६ १०:५४ बुधबार

पर्यटन_वर्ष पर्यटक उद्घाटन