समाज

भ्रमण बर्षको स्वागतमा मन्थलीमा दीपावली

रामेछाप– जिल्ला सदरमुकाम मन्थलीमा भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा दीपावली गरिएको छ।

देवकोटा चोक टोल सुधार समितिले पर्यटन वर्षको स्वगतमा दीपावली गरेका हो। पर्यटन वर्षको उत्साह बढाउन दीपावली गरिएको स्थानीयले बताएका छन्।

पर्यटन वर्ष सुरु हुन लाग्दा पनि सरकारी तहबाट ठोस कार्यक्रम भने जिल्लामा घोषणा भएको छैन।

प्रकाशित: १५ पुस २०७६ १३:३० मंगलबार

भ्रमण_बर्ष