समाज

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस गएको छ। बिहिबार साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय  भूकम्प मापन केन्द्रले जनाएकाे छ।

काठमाडौंलगायत आसपासका जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस भएको छ।

प्रकाशित: २६ मंसिर २०७६ १३:३८ बिहीबार

भूकम्प धक्का