समाज

आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ

बर्दिया- हाडनातामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नै सहोदार बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरी पक्राउ गरेको हो। कसैलाई भनिदिए मार्ने धम्की दिएर आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०७६ १०:२२ शनिबार

बहिनी बलात्कार आरोप