समाज

डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तु– कपिलवस्तुको यशोधरा गाउँपालिका–३ बसन्तपुरमा सोमबार दिउँसो करिब २ बजे नालीमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ। घर नजिकै रहेको नालीमा खसेपछि झब्बर तिवारीकी डेढ वर्षीया छोरी सझनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए।

सम्झना नालीमा मृत अवस्थामा फेला परेकी थिईन। उनको शवलाई परिक्षणका लागि कपिलवस्तु अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक मल्ले बताए।

प्रकाशित: ९ मंसिर २०७६ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App