समाज

जुम्लामा भीषण आगलागी

जुम्ला – जुम्लामा आगलागी भएकाे छ। चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे घरमा भीषण आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: ८ मंसिर २०७६ ०७:२० आइतबार

आगलागी