समाज

दसैंमा काठमाडौं : कतै सुनसान, कतै भीडभाड (फोटो फिचर)

काठमाडौं – विजया दशमीको आज नवौं दिन काठमाडौं उपत्यका पायः सुनसान छ। सडकहरु खाली जस्तै छन्। सवारी साधनहरुको चाप अत्यन्तै न्युन छ। अधिकांस पसलहरु बन्द छन्। तर असन, इन्द्रचोक, वसन्तपुर लगाएतका स्थानहरुमा भने भिडभाड नै छ।

विशेष गरेर नवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शनका लागि आएका भक्तजनहरुको घुइँचो लागेको छ।


तस्बिरःराजकुमार गजुरेल

प्रकाशित: २० आश्विन २०७६ ११:१२ सोमबार

विजयादशमी काठमाडौं तलेजु_भवानी