समाज

बसको ठक्करले एकको मुत्यु

जुम्ला – जुम्लामा बसको ठक्करबाट एक जनाको मुत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको घटनास्थालमै मृत्यु भएको हो। ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन्।रासस

प्रकाशित: १८ भाद्र २०७६ ०४:३४ बुधबार

दुर्घटना घटनास्थाल मृत्यु