समाज

तीजको लहर आयो बरि लै (फोटो फिचर)

तीजको अवसरमा सोमबार खोटाङको दिक्तेलस्थित हेलीप्याडमा नाचेर रमाईलो गर्दै महिलाहरुले यसरी मनाए । तस्बिरहरुः दमन/नागरिक

खोटाङ– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्।

सोमबार खोटाङको दिक्तेलस्थित हेलीप्याडमा नाचेर रमाईलो गर्दै महिलाहरुले यसरी मनाए तीज ।

तीज महिला