समाज

फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ

वीरगञ्ज– सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बारा सिम्रनगढ नपा ७ खजानी घर भएका कंकाली अटो ट्रेडर्सको सञ्चालक २५ वर्षीय सन्नी कुमार गुप्तालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। 

गुप्ताले फेसबुकमार्फत सिडिओलाई गाली गलौच गरेका थिए। 

प्रकाशित: ८ भाद्र २०७६ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App