समाज

पोखराको न्यूरोडमा आगलागी

पोखराको न्यूरोडमा भएको आगलागी। तस्बिर : शीतल गिरीको फेसवुकबाट

पोखरा- पोखराको न्यूरोडमा आगलागी भएको छ। भाटभटेनी सुपरमार्केट नजिकै रहेको फर्निचर पसलमा आगलागी भएको हो।

आगो नियन्त्रणमा लिन दमकल र सुरक्षाकर्मीले प्रयास गरिरहेका छन्। के कारणले आगलागी भएको हो खुल्न बाँकी छ।

 

प्रकाशित: २८ श्रावण २०७६ ११:२६ मंगलबार

पोखरा आगलागी न्यूरोड