समाज

बालुवाटारस्थित सुबिसु इन्टरनेटको भवनमा आगलागी (फाेटाे फिचर)

काठमाडाैं– बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा बुधबार भीषण आगलागी भएको छ। दिउँसो करिब साढे १२ बजेकाे आगलागी भएको स्थानमा आगो निभाउन सेना, प्रहरी तथा काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ।

बालुवाटार सुविसु आगलागी