समाज

मंसिर १६ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

प्रकाशित: १७ श्रावण २०७६ १४:०७ शुक्रबार

निर्वाचन_आयोग उपनिर्वाचन