समाज

मन लोभ्याउने रङ्गीचङ्गी रारा (फोटो फिचर)

तस्वीरहरुः सुमन मल्ल/ नागरिक

मुगु– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल वरपर फुलफुलेर ढकमक छ।

रारा वरिपरिका ताल छेउ किनारमा रङ्गीचङ्गी फुलफुलेका छन। कर्णालीको सौन्दर्यमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्।

रारा घुम्न आएका पर्यटक बिकेश राई रारा वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त भएको बताउँछन। रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो लगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन्।
 

रारा_ताल सौन्दर्य