समाज

आगामी तीन दिनकाे यस्ताे छ वर्षाकाे सम्भावना

काठमाडौं - आज देशभर भार कुनै स्थानमा थोरै त कुनै स्थानमा धेरै वर्षा भईरहेको छ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपाल नजिक
रहेकोले वर्षा भइरहेको छ।

आगामी ३ दिन देशको अधिकांश स्थानहरुमा वर्षा हुने विभागको अनुमान छ। केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ

वर्षा