समाज

डोको बेचेर जिविकोपार्जन (फोटो)

तस्बिर : टंक/नागरिक

सर्लाहीको हरिवन बजारमा बिक्रीका लागि डोको बोकेर आएका चुरे क्षेत्रका महिला । उत्तरी चुरे क्षेत्रका कतिपय परिवार बाँसद्वारा डोको, डालो लगायत सामग्री बनाएर विक्री गर्दै जीविका धान्ने गरेका छन् ।

प्रकाशित: १८ असार २०७६ १२:३३ बुधबार

सर्लाही हरिवन_बजार डोको_विक्री महिला