समाज

देशभरको मौसममा आशिंक बदली, उपत्यकामा सामान्य वर्षा

काठमाडौं - काठमाडौं उपत्याकासहित आसपासका क्षेत्रमा शनिबार बिहानै हल्का वर्षा भएको छ। बिहानैदेखि बाक्लो बादल रहेकोमा केही समय सामान्य वर्षा भएको हो। अहिले भने रोकिएको छ।  

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरकै मौसममा आशिंक रुपमा बदली हुनेछ। भने केही ठाउँमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १४ असार २०७६ ०३:३३ शनिबार

मौसम बदली