समाज

चट्याङ लागेर दुई जना मृत्यु

मोरङ- मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो।

रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ। 

प्रकाशित: ११ असार २०७६ १४:०० बुधबार

मोरङ चट्याङ मृत्यु