समाज

करेन्ट लागेर बालकको मृत्यु

सर्लाही–रामनगर गाउँपालिका–१, चमार टोलका ५ वर्षीय रवि रामको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा राखेको टेबुल पंखाको तार प्लगमा जोड्न खोज्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ असार २०७६ ०५:३४ बुधबार

करेन्ट मृत्यु