समाज

गणित सम्मेलन असारमा

काठमाडौं – अमेरिकामा रहेका नेपाली गणितज्ञहरूको संगठन (एएमएनए), नेपाल गणित समाज, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको गणित शाखाको आयोजनामा असार १२ गतेदेखि असार १५ सम्म ‘एप्लिकेसन अफ म्याथम्याटिक्स टु नन लिनियर साइन्सेस’ सम्मेलन हुने भएको छ।

पोखरामा हुने सम्मेलनमा गणितको प्रयोग हुने विभिन्न विधामा १ सय २० कार्यपत्र प्रस्तुत हुने भएको छ। नेपाललगायत अमेरिका, भारत, श्रीलंका, जमर्नी, बेलायत, कोरिया, पोर्चुगल, ताइवान, मलेसिया, दक्षिण अफ्रिका, टर्की, हङकङ, बङ्गलादेश र चेक गणतन्त्रका २ सय बढी गणित वैज्ञानिक सहभागी हुन े त्रिविका गणित वि षयका लेक्चरर जीवन काप्mलेले बताए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०१:५० बिहीबार

गणितज्ञ सम्मेलन