समाज

धुमधामका साथ इद मनाइयो (भिडियो)

काठमाडौं- मुस्लिम समुदायको महान पर्व इद मनाइएको छ। मङ्गलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमाजान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाइएको हो। एक महिना कठिन व्रत गर्दै विभिन्न इस्लामी ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ।

तस्बिर : रितेश त्रिपाठी/ वीरगन्ज

 

प्रकाशित: २२ जेष्ठ २०७६ ११:३९ बुधबार

इल रोजा मुस्लिम पर्व