रसुवा– रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
पोखराबाट रसुवाको गोल्जुङ जान लागेको बा १० च ५८२० नम्बरको टाटा सुमो गुम्चेतमा दुर्घटना भएको हो। दुर्घटनामा परी ४ जना घाइते भएका छन्। ३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ। त्यसैगरी २ जनालाई केही पनि भएको छैन्।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको छ।
प्रकाशित: २० जेष्ठ २०७६ १५:११ सोमबार