समाज

लमजुङमा भूकम्पको धक्का

काठमाडौं - लमजुङमा गएराित भूकम्पको धक्का महसुस गिरएको छ। बेसीशहर आसपास केन्द्रबिन्दु भएर मंगलबार मध्यराती ११ बजेर ४७ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुश भएको थियो ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०१:३६ बुधबार

भूकम्प