समाज

के हाे बर्डफ्लु, कसरी सर्छ मानिसमा?

काठमाडौँ -  बर्डफ्लूका कारण काभ्रेमा एक २१ वर्षीय युवकको ज्यान गएको छ। गएको जाडो मौसममा देशका विभिन्न भागमा किसानले पालेका कुखुराहरु बर्डफ्लूका कारण अत्याधिक बिरामी भई उपचार गर्दागर्दै मर्न थालेका सूचनाहरु बाहिर आइरहेको बेला युवककाे पनि साेही बर्डफ्लूकाे सक्रमणले ज्यान गएपछि चिकित्सकहरूले सावधनी अपनाउन सुझाएका छन्।

यसको लक्षण रुघाखोकीसँग मिल्दोजल्दो हुन्छ। इन्फ्लुएन्जा–ए विषाणुलाई प्रोटिनका आधारमा दुई भागमा वर्गीकृत गरिन्छ।

थप जानकारी भिडियाेमा:

 

प्रकाशित: १९ वैशाख २०७६ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App