समाज

क्याप्टेन लामामाथिकाे निलम्बन फुकुवा

काठमाडाैं - नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

प्रवक्ताको जिम्मेवारीमा रहेर लामाले सुरक्षाका दृष्टिकोणले संवेदनशील तर्क दिएकाे भन्दै अाज दिउँसाे मात्र उनीमाथि प्राधिरणले लाइसेन्स सस्पेन्ड गरेकाे थियाे।

उनलार्इ प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो।

प्रकाशित: १६ वैशाख २०७६ १४:२२ सोमबार

निलम्बन विजय_लामा नेपाल_एयरलाइन्स नागरिक_उड्डयन_प्राधिकरण