समाज

विप्लव मात्र होइन को को समातिन्छन् केही दिन पर्खनुहोस न: सर्वेन्द्र खनाल

काठमाडाैं– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि पेसेवर र संगठित अपराधी पक्रन कुनै कसर बाकी नराख्ने बताएका छन्। 

प्रहरीको नियमित भेटघाटमा खनालले समाज विखण्डन गराउन खोज्नेहरुलाई प्रहरीले नछोड्ने बताए। पछिल्लो समय समय संगठित समूह मुलधारमा आउनु सकारात्मक भएको उनकाे भनाइ थियाे। 

खनालले आफू महानिरीक्षक भएपछिको कार्यसम्पादनमा सफल भएको पनि बताए।

प्रकाशित: ९ वैशाख २०७६ ०८:१४ सोमबार

सर्वेन्द्र_खनाल महानिरीक्षक नेपाल_प्रहरी