समाज

लुक्लामा उड्न लागेकाे विमान दुर्घटना

काठमाडाैँ - लुक्लामा उड्न लागेकाे विमान दुर्घटना भएको छ। समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार बिहान दुर्घटना भएको हो। दुर्घटना बारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित: १ वैशाख २०७६ ०४:०२ आइतबार

समिट_एयर