समाज

नेपालमा पब्जी प्रतिबन्ध

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विषेश आग्रहपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले इन्टरनेट प्रादायक संस्थाहरूलाई पब्जी डाउनलोट र खेल्न रोक् लगाउने परिपत्र गरिसकेको प्राधिकरणले  जनाएको छ। 
यो खेलका कारण नेपालमा आत्महत्याका बढ्न थालेका कारण पब्जी बन्द गर्न ब्यूरोले आग्रह गरेको हो। पब्जी कम्प्युटर र मोबाइलमा खेल्न सकिने अनलाइन खेल हो। 

 

प्रकाशित: २८ चैत्र २०७५ १०:५९ बिहीबार

पब्जी_खेल प्रतिबन्ध