समाज

व्यवसायी सुधीर बस्नेत पक्राउ

काठमाडौं - घरजग्गा व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन्।

बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका होविन्द्र बोगटीले बताए। व्यवसायी बस्नेत यसअघि पनि ठगी प्रकरणमा जेल परेका थिए । उनलाइ काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो। 

काठमाडाैंकाे भीमसेनागाेलााबट केही समूह बसेर मिटिङ गरिरहेकाे अवस्थामा उनलाइ प्रहरीकाे टाेलीले समातेकाे महानगरीय प्रहरी प्रवक्ता हाेविन्द्र बाेगटीले जानकारी दिए। बस्नेतलाइ अहिले टेकुमै राखिएकाे छ। बाेगटीले भने, 'खोजी कै क्रममा थियाैं, समात्न सफल भयाैं।

उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित: २० चैत्र २०७५ १५:१४ बुधबार

सुधीर_बस्नेत पक्राउ महानगरीय_प्रहरी_परिसर