आइतबार बेलुका आएको हावाहुरीमा घर भत्किँदा घाइते भएका ५ बर्षीय छोरा फैयाज अन्सारीको नेशनल मेडिकल कलेजमा मृत्यु भएको खबर सुनेपछि रुँदै आमा रेकमा खातुन र तीन बर्षीया बहिनी मुस्कान खातुन। आमा रेकमालाई सम्हाल्दै आफन्त।
तस्बिर : उपेन्द्र यादव/नागरिक