समाज

पीडितको सहयोगका लागि मुख्यमन्त्री राहत कोष

काठमाडौं–प्रदेश २ सरकारले हावाहुरीबाट पीडित बनेकाको सहयोगका लागि राहत कोष स्थापना गरेको छ। प्रदेश सरकारले पीडितको सहयोगका लागि मुख्यमन्त्री राहत कोष स्थापना गरेको हो।

उक्त कोषमा सहयोगका लागि प्रदेश सरकारले सबैलाई आह्वानसमेत गरेको छ। त्यसका सहयोगदाताले राष्ट्रिय वाणिज्य बैंक जनकपुरमा रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश २ को खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सकिनेछ।

 

प्रकाशित: १८ चैत्र २०७५ ०८:४८ सोमबार

हावाहुरी पीडित कोष_स्थापना