समाज

बारा, पर्सामा हावाहुरीको वितण्डा (फोटो फिचर)

बारा - बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो। हावाहुरीका कारण घरका छाना उडेका छन् भने विजुलीका पोल, रुख ढलेका छन्। अन्नवालीमा समेत ठूलो क्षति पुगेको छ।

वारा र पर्साका विभिन्न स्थानबाट हाम्रा सहकर्मीले पठाएका तस्बिरहरु :

हवाहुरी बारा पर्सा मृत्यु