समाज

यस्तो देखियो इटहरीमा होलीको रौनक (फोटो फिचर)

इटहरी – समानतको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लापूर्वक मनाइँदैछ। प्रेम र स्नेहको चाड होलीको अवसरमा इटहरी तथा आसपासका प्रायः हरेक चोक तथा भित्री क्षेत्रका मुख्य मुख्य स्थानमा भेला भएर रंग दलेर पर्व मनाइ रहेका छन्।

इटहरीमा भने स्थानीय मिडियाले आयोजना गरेको होली कार्यक्रममा बढी मात्रामा युवा पुस्ताको जमघट थियो। अन्य उमेर समूहका भने आ–आफ्नै घर पायक पर्ने स्थानमा भेला भएर होली पर्व मनाइ रहेका छन्। 

इटहरी तथा आसपासका क्षेत्रमा मनाइएको होली पर्व तस्बिरमा : 

 

होली इटहरी रौनक