समाज

मकवानपुर केन्द्र बनाइ गयो भूकम्प

काठमाडाैँ - भर्खरै काठमाडौंमा भूकम्पको जोडदार धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान  ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूगभर्विदहरूले वि.सं. २०७२ बैशाख १२ गतेकै भूकम्पीय पराकम्पन दोहोरिएको बताउने गरेका छन् ।
 

प्रकाशित: ४ चैत्र २०७५ ०३:५३ सोमबार

भूकम्प