समाज

यस्ताे रह्याे मन्त्री अधिकारीकाे अन्त्येष्टि (फाेटाे फिचर)

पाेखरा - पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको थियो।

उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए। नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो। यसअघि मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखियो भने गृहनगर पोखराको प्रदर्शनी केन्द्रमा पनि श्रद्धञ्जलीका लागि राखिएको थियो।

पाेखरामा यस्ताे रह्याे मन्त्री अधिकारीकाे अन्त्येष्टि :

रवीन्द्र_अधिकारी राजकीय_सम्मान अन्त्यष्टि