समाज

६४ इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ - नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्। 

प्रहरी नियमावली २०७१ को नियम २७ को उप – नियम (४) को प्रावधानअनुसार प्रहरीको बढुवा समतिले डीएसपीमा  बढुवा सिफारिस गरेको हो।

 समतिको  शनिबार बसेको बैठकले ६४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए।

हरि खतिवडा एक नम्बरमा बढुवा सिफारिस भएका छन भने दोस्रोमा इन्सपेक्टर मञ्जिल मुकारुङ र तेस्रोमा जागेश्वर भण्डारी बढुवाका लागि सिफारिस भएका हुन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App