समाज

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सले भेटवार्ता गरेका छन्। 

बुधवार जंगी अड्डामा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: २३ माघ २०७५ ०९:५८ बुधबार

नेपाली_सेना प्रधानसेनापति बेलायती_मेजर भेटवार्ता