समाज

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं- गुण्डा नाईके राजु गोर्खाली पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई वानेश्वरबाट पक्राउ गरेको जनाएको छ। काठमाडौं मलको पसल ठेक्का प्रकरणलाई उनी विरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

उनी विरुद्ध अजिता सिटौला, सुष्मा बराल, मुनिन्द्र बस्नेत लगायतले उजुरी दिएका छन् ।


 

 

 

प्रकाशित: २० माघ २०७५ ०८:१३ आइतबार

गुण्डा पक्राउ राजु_गोर्खाली