समाज

थापाथलीलाई केन्द्र बनाई भूकम्पको धक्का

काठमाडाैं- काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ। 

विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई विनाशकारी भूकम्प गएको थियो। 

प्रकाशित: ८ माघ २०७५ ०६:५९ मंगलबार

भूकम्प थापाथली