समाज

बैतडीमा हिमपात (फोटो फिचर)

तस्बिर : बिरा गडाल

बैतडी– बैतडीमा हिमपात भएको छ। मौसम बदली भई जिल्लामा आइतवार राती भारी हिमपात भएको हो। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित छ।

बैतडीको खोडपेमा आइतबार राती परेको हिमपातः 

 

हिमपात बैतडी