समाज

सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ

काठमाडौं - सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन्। संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्रले उनलार्इ सुम्पेकाे बताएकाे छ। 

 

प्रकाशित: २ मंसिर २०७५ ११:२५ आइतबार

सशस्त्र_प्रहरी प्रवक्ता सुरजकुमार_श्रेष्ठ