समाज

प्रधानमन्त्रीको स्वास्थ्यबारे भ्रमपूर्ण समाचार प्रकाशन गरेको आरोपमा एक पक्राउ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे भ्रमपूर्ण समाचार प्रकाशन गर्ने एक अनलाइनका सम्पादकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पाथिभरा अनलाइनका सम्पादक हरि प्रसाद मानन्धरलाई पक्राउ गरेको हो। उनलाई विद्युतिय अपराध तथा कसुर अन्तर्गत कारबाही सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०७५ १३:४८ मंगलबार

पक्राउ स्वास्थ्य