समाज

प्रहरी प्रवक्तामा सुवेदी

काठमाडौं –  बरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकिएको छ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका बरिष्ठ प्रहरी उपरीक्षक सुवेदीलाई नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न प्रवक्ता तोकिएको हो।

सुवेदीलाई ९८५१२९२१११ मोवाइल नम्बरमा सम्पर्क गर्न सकिने  छ।

प्रकाशित: ६ कार्तिक २०७५ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App