समाज

अरिङ्गालकाे टोकाइबाट बालिकाको मृत्यु

बैतडी - अरिङ्गालको टोकाइबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ। पाटन नगरपालिका–४, चिल्लेपानीका मदन लुहारकी तीन वर्षीया छोरी सम्झनाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हाे। सोमबार घर नजिकैको बारीमा मकै भाचिँरहेका बेला एक्कासी आएका अरिङ्गालले टोक्दा सम्झनाको मृत्यु भएको छ, भने मदनकै ९ वर्षीय छोरा जगदिश र पाँच वर्षीया छोरी दिपा घाइते भएका छन्। 

 

प्रकाशित: १८ भाद्र २०७५ १५:२८ सोमबार

अरिङ्गाल