समाज

लगातारकाे वर्षाले उपत्यकाकाे खाेलानालामा पानीकाे सतह बढ्दै (फाेटाे फिचर)

काठमाडौ - काठमाडौ उपत्यकामा आएकोे लगातारको वर्षाले यहाँका खोलानाला तथा नदीहरुमा पानीको वहाव अत्याधिक बढेको छ। सोमवार दिउँसो सम्म समेत वर्षा नरोकिएपछि पानीको वहाव अझै वढ्न सक्ने र खोला वरपरका वस्तीभित्र बाढी पस्न सक्ने जोखिम बढ्दै गएको छ। काठमाडौंका बागमती, विष्णुुमती तथा महादेवखोला लगाएतका अन्य खोलाहरुमा पानीको सतह बढ्दै गएकोले जोखिम समेत बढेको छ।

पानीको सतह बढेपछि काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलानालाका केहि दृश्यहरु :

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App