समाज

३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाइदै

काठमाडौं- ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीले आज आफ्नो प्रतिबेदन बुझाउने भएको छ।

प्रतिवेदन बुझाउन समितिका संयोजक सहित टोली प्रधानमन्त्री निवास वालुवाटार पुगेको छ। प्रधामन्त्री केपी शर्मा ओलीले आज साँझको समय दिएपछि भर्खरै उच्च स्तरीय टोलीका संयोजक सहसचिव इश्वराज पौडलसहित टोली बालुवाटार पुगेको हो।

प्रकाशित: १६ श्रावण २०७५ १३:५२ बुधबार

३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाइदै