समाज

तस्बिरमा हेर्नुहोस् बौद्धमा विजोग

तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं– काठमाडौका सडकमा असारे विकास छरपस्ट छ। पछिल्लो समय बाटो खन्ने बहाना हुन्ः बाटो फराकिलो पार्ने, खानेपानी पाइप राख्ने, ढल राख्ने, दुरसञ्चार कम्पनीका तार विछ्याउने।

काठमाडौको बौद्ध जोरपाटी खण्डमा भने सडक विस्तार कार्यले बाटोको विजोग भएको छ । ठेकेदारले समयमै काम नसक्दा यो खण्डमा दुई वर्षदेखि सडक प्रयोगकर्ताले अचाक्ली दुःख पाएका छन् । पानी परेर बाटो हिलाम्मे हुँदा मुलतः दुई पाङ्ग्रे सवारी चालकलाई निकै कठिनाई हुने गरेको छ। सबै तस्बिरः विजय गजमेर/नागरिक

प्रकाशित: २० असार २०७५ १४:०९ बुधबार

तस्बिरमा हेर्नुहोस् बौद्धमा विजोग