समाज

४.९ रिक्टरको भूकम्प

बाजुरा – बाजुरामा मंगलबार बिहान ७ः१९ बजे भूकम्प गएको छ। 

बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए। 

आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ।   (रासस)

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०८:०६ मंगलबार

४.९ रिक्टरको भूकम्प