समाज

चट्याङ लागेर मृत्यु

कञ्चनपुर – सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा मंगलबार मृत्यु भएको छ। 

तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको र शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहेका नेपाली काँग्रेसका नेता हरेन्द्रसिंह विष्टले बताए। (रासस)

प्रकाशित: १५ जेष्ठ २०७५ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App