समाज

हिमाल आरोहण गर्न गएका पार्क सिङयोङको मृत्यु

रसुवा- तिब्बतको छोइउ हिमाल आरोहण गर्न गएका एक दक्षिण कोरियालीको चीनमा मृत्यु भएको छ।

जिल्ला कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा ३० वर्षीय पार्क सिङयोङ छन् । उनी गत वैशाख ३० गते रसुवागढी नाका हुँदै चीन गएका थिए। उनको शव आज सदरमुकाम धुञ्चे ल्याई काठमाडौं लगिएको छ। रासस

 

प्रकाशित: ११ जेष्ठ २०७५ १४:१७ शुक्रबार

हिमाल आरोहण गर्न गएका पार्क सिङयोङको मृत्यु